बुद्धको मावलीमा काष्ठकला राष्ट्रिय कार्यशाला

गौतम बुद्धको मावली गाउँ देवदहमा बुधबारदेखि काष्ठकलाको राष्ट्रिय कार्यशाला हुने भएको छ । प्राचीन कोलीय गण राज्यको राजधानी देवदहलाई उद्यानको शहर बनाउने गरी देशैभरका प्रख्यात मूर्तिकारको सहभागितामा सात दिनसम्म गौतमबुद्ध राष्ट्रिय उद्यान, देवदहमा काष्ठकला राष्ट्रिय कार्यशाला हुने भएको हो । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा कार्यशाला मूल आयोजक कमिटी संयोजक टेकबहादुर रानाले यही जेठ १६ … Continue reading बुद्धको मावलीमा काष्ठकला राष्ट्रिय कार्यशाला